सुन्धारा कारागारबाट भागेका कैदी मकवानपुरबाट पक्राउ

सुन्धारा कारागारबाट भागेका कैदी मकवानपुरबाट पक्राउ

गएको भदौ २४ गते जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।  पालुङस्थित इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले थाहा नगरपालिका–९ बस्नेत टोल निवासी ३२ वर्षीय भूपेन्द्र बस्नेतलाई पक्राउ गरेको हो। पक्राउपछि उनलाई भीमफेदी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले मकवानपुरले जनाएको छ। बस्नेत गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका थिए। 

Read the news at:
सुन्धारा कारागारबाट भागेका कैदी मकवानपुरबाट पक्राउ

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
सुन्धारा कारागारबाट भागेका कैदी मकवानपुरबाट पक्राउ

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
सुन्धारा कारागारबाट भागेका कैदी मकवानपुरबाट पक्राउ

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
सुन्धारा कारागारबाट भागेका कैदी मकवानपुरबाट पक्राउ

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
सुन्धारा कारागारबाट भागेका कैदी मकवानपुरबाट पक्राउ

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  धर्म होइन, धर्मको व्यापार चलेको छ

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *