जेनजी आन्दोलनका क्रममा अलग अलग कारागारबाट फरार दुई जना कैदी पक्राउ परेका छन्।जिल्ला प्रहरी परिसर, काठमाडौंले केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार डाँका चोरी मुद्दाका कैदी जिल्ला सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका ३ घर भएको वर्ष ३२ को सुजन रसाइलीलाई काठमाडौं महानगरपालिका ६ आरुबारी सिमलटारबाट पक्राउ गरेको हो। साथै, प्रदर्शनको क्रममा कारागार कार्यालय भीमफेदी, मकवानपुरबाट पर्खाल भत्काई फरार लागुऔषध मुद्दाका कैदी जिल्ला मकवानपुर, बकैया गाउँपालिका ६ घर भएको वर्ष २५ को विष्णुलाल थिङलाई काठमाडौंको
Posted inSamachar
सुन्धारा र भीमफेदी कारागारबाट फरार दुई कैदी पक्राउ

