१६ कात्तिक, विराटनगर । काठमाडौं बस्दै आएका झापाको शिवसत्ताक्षी नगरपालिका– १० का सरोज शर्मा दशैं मान्र घर आएकाे बेला सस्तो सुनको खोजीमा थिए । एउटै टोलका साथी सुनील साहलाई उनले सुन चाहिएको कुरा सुनाए । आफू थोरै किन्ने र काठमाडौंमा थप किन्ने मान्छे छन् भन्थे । छठपछि उनी काठमाडौं फर्कने तयारीमा थिए । उनी काठमाडाैं…
Posted inSamachar
सुन खोज्दै थिए सरोज शर्मा, देखाउने भन्दै बोलाएर मामाभान्जाले गरे हत्या
