अहिले फेरि १७ जनालाई प्रतिवादी बनाउँदै सम्पत्ति शुद्धीकरण कसुरको अर्को मुद्दा दर्ता भएको छ । त्यसमा प्रत्येक व्यक्तिको हकमा छुट्टा छुट्टै बिगो कायम गर्दै मुद्दा दायर भएको छ । तर प्रतिवादी भने सबैजसो फरार छन् ।
ALSO READ बेलायतले आप्रवासन नीतिमा व्यापक हेरफेर गर्दा हङकङवासीको बीएन(ओ) सम्बन्धमा आयो यस्तो निर्णय
