१९ साउन, काठमाडौं । सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसलको तयारी थालेको छ । दशैं, तिहार र छठ पर्वको अवसरमा हरेक वर्ष सुपथ मूल्य पसल सन्चालन गर्दै आएको सरकारले यस वर्ष पनि त्यसको तयारी थालेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले दशैंको घटस्थापनाभन्दा १५ दिन अघिदेखि सुपथ मूल्य पसल सन्चालन गर्ने गरी…
Posted inSamachar
सुपथ मूल्य पसलको तयारीमा जुट्यो सरकार, भदौ अन्तिम सातादेखि सुरु गर्ने तयारी
