ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङसमेतले गठन गर्न लागेको पार्टीमा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ भने समावेश नहुने भएकी छन्। सँगै सहकार्य गरेर अघि बढ्ने चाहनाहरू हुँदाहुँदै अहिलेलाई सहकार्य हुने अवस्था नभएको श्रेष्ठले बताइन्। उनले कुलमान घिसिङलाई नयाँ पार्टी स्थापना र सञ्चालनका लागि शुभकामना पनि दिइन्। 'अलायन्स गरेर जानुपर्छ भन्ने नै मत यथावत नै छ। कुलमान सरलाई हृदयदेखि नै शुभकामना उहाँ क्यापेबल मान्छे हुनुहुन्छ,' उनले नेपालखबरसँग भनिन्, 'भविष्यमा सहकार्यको बाटो खुला नै ह
Posted inSamachar
सुमनाले छोडिन कुलमानको साथ

