सुरुमा मन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीमा आबद्ध हुने भनिए पनि अन्तिममा नअटाएकी पूर्वमन्त्री सुमना श्रेष्ठले ‘म अवसरवादी’ कविता लेखेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अलग भएकी उनलाई अवसरवादी भन्ने आरोप लागेपछि ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘पागल’ कविताबाट प्रेरित भएर’ कविता लेखेकी हुन्। त्यसमा उनले भनेकी छन् हो, ‘म अवसरवादी हुँ।’यस्तो छ उनको कविता:म अवसरवादी!हो, म अवसरवादी हुँ,जनताको पीडामा मल
Posted inSamachar
सुमना श्रेष्ठले लेखिन् कविता : ‘हो, म अवसरवादी हुँ’

