नेपाली सेनासहित अन्य सुरक्षा फौजले आज बिहीबार पनि भागेका कैदीलाई नियन्त्रणमा लिने र हतियार बरामद गर्ने कामलाई तीव्रता दिएका छन्। सेनाका अनुसार काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका ४ जना कैदी, डोटीको दिपायल सिलगढीस्थित बाल सुधार गृहबाट भागेका ३ बालबन्दी, धादिङस्थित गजुरीमा रहेको धादिङ कारागारबाट भागेका ३९ जना कैदी र बाँकेको डडुवास्थित जयन्दु बालसुधार गृहबाट फरार भएका १६ जना नियन्त्रणमा लिइएको छ।हालसम्म विभिन्न स्थानहरूबाट ९७ नाल हतियार बरामद भएको छ। त्यस्तै काभ्रेपलान्चोकको ब
Posted inSamachar
सुरक्षाकर्मीले बिहीबार पनि नियन्त्रणमा लिए भागेका कैदी र हतियार

