नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुरक्षाकर्मीको असहयोगका कारण एमाले नेतृत्वका सरकार ढलेको बताएका छन्। बिहीबार दाङमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल प्रहरीको भीड व्यवस्थापन सम्बन्धी विगतलाई हेर्दा १०/१५ हजार भीड व्यवस्थापन सहजै गरेको देखिए पनि यतिखेर असहयोग र षड्यन्त्र भएको दाबी गरे। यतिखेर सुरक्षा संयन्त्रले सरकारलाई असहयोग गरेकै कारण पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्न पुगेको उनले बताए। ‘नेपाल प्रहरीले लाखौंको भीडको व्यवस्थापन गर्ने क्षमता देखाएको छ व
Posted inSamachar
सुरक्षाकर्मीले सहयोग नगर्दा ओली नेतृत्वको सरकार ढल्यो: शंकर पोखरेल

