सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने असुरक्षित रहेको चर्चा भइरहेका बेला कारागार कार्यालयले भने उनको सुरक्षालाई ध्यान दिएर सुरुदेखि नै छुट्टै बन्दीगृहमा राखिएको बताएको छ। रुपन्देही जिल्ला कारागार कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी पूर्वगृहमन्त्री लामिछानेको सुरक्षाका लागि उनलाई पहिलेदेखि नै अलग्गै एउटा कोठामा राखिएको जानकारी दिएको हो। विज्ञप्तिमा भनिएको छ, ‘यस कारागारमा विगत चार महिनादेखि सहकारी
Posted inSamachar
सुरक्षाका लागि रविलाई सुरुदेखि नै अलग्गै कोठामा राखिएको छ: रुपन्देही कारागार

