२८ कात्तिक, काठमाडौं । निजी क्षेत्रले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेको छ । उद्योगी व्यवसायीले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई सरकारले पूर्ण सुरक्षाको प्रत्याभूति गराउन नसकेको बताएका छन् । भदौ २४ गते भएको आगजनीमा संलग्नलाई अझै कारबाही नभएको भन्दै उनीहरूले तत्काल कारबाहीको माग समेत राखेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जान…
Posted inSamachar
सुरक्षाको प्रत्याभूति गर्न पाएनौं : निजी क्षेत्र
