काठमाडौं । सुरक्षा पन्तको शीर्ष अभिनय रहेको फिल्म ‘धागो’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म कार्तिक २८ गते (नोभेम्बर १४) मा नेपाल र भारतका हलमा एकसाथ रिलिज हुने जनाइएको छ । शुक्रबार पोस्टर सार्वजनिक गर्दै निर्माताले यसबारे जानकारी दिएका छन् । फिल्मले परिवार, सिमाना र अटुट सम्बन्धको कथा पेश गर्नेछ । फिल्मलाई उदीप राणा…
Posted inSamachar
सुरक्षा पन्त अभिनित ‘धागो’ २८ कात्तिकमा नेपाल र भारतमा
