भारतको डुवर्स क्षेत्रमा छायाङ्कन गरिएको नेपाली फिल्म ‘धागो’ आज (शुक्रबार) देखि नेपाल र भारतका सिनेमा घरहरूमा एकसाथ प्रदर्शन गरिएको छ। उदीप राणा थापाको निर्देशनमा बनेको यो चलचित्रले नेपाल-भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको भावनात्मक जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थलाई कथाको केन्द्रमा राखेर प्रस्तुत गरेको छ।चलचित्रमा परिवारभित्रको सम्बन्ध, आर्थिक अभावका कारण हुने दैनिक समस्या, सामाजिक दबाब र विषम परिस्थितिबीच पनि अभिभावकले सन्तानका सपनाका लागि गर्ने संघर्
Posted inSamachar
सुरक्षा पन्त मुख्य भूमिकामा रहेको ‘धागो’ आजदेखि एकसाथ नेपाल-भारतका हलमा

