यो साताको पहिलो कारोबार सुरु हुनासाथ उचालिएको बैंकिङ क्षेत्र दिनभर सम्हालिन नसक्दा बजार समग्रमा राताम्मे भएर बन्द भएको छ।काराबोर खुलेको २३ अंकले बढेको नेप्से त्यसपछि निरन्तर घट्दा अन्तमा २७.९० अंकले गिरावटसँगै बन्द भएको हो। काराबारको सुरुवातमा वाणिज्य बैंकको सूचक बढेको थियो। बैंकिङ सेक्टर बढ्न थालेसँगै बजारले उकालो यात्रा गर्ने लगानीकर्ताको अपेक्षाविपरीत अन्तमा म्युचुअल फन्डबाहेकका सबै समूहका सूचक घटेका हुन्।समग्रमा सोमबार नेप्से सूचक २७.९० अंकले घटेर २८२२.४६ अंकमा बन्द भएको छ। यस्तै लगानीक
Posted inSamachar
सुरुवातमा बैंकिङले उचाले पनि अन्तिममा २७ अंकले घटेर बन्द भयो नेप्से

