प्रधानसेनापति ट्रफी प्रतियोगिता सुरु भएको छ। काठमाडौँको भद्रकालीस्थित जङ्गी अड्डाको खेल मैदानमा बुधबारदेखि यसवर्षको प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन प्रधानसेनापति अशोकराज सिग्देलले गरे। प्रतियोगितामा सेनाका पृतना, युद्ध मद्दत बाहिनी र विशेष फौज बाहिनीसहित १४ समूहबीच स्पर्धा हुनेछ।नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको सीप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू तयार गर्ने उद्देश्यका साथ २०६५ सालदेखि प्रधान सेनापति ट्रफी आय
Posted inSamachar
सुरु भयो प्रधानसेनापति ट्रफी

