दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ का २८ वर्षीय सुरेन्द्रबहादुर शाहीको हत्यामा संलग्न आरोपी तीनै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन दैलेख जिल्ला अदालतले आदेश दिएको छ। न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले मंगलबार यस्तो आदेश दिएको हो। जिल्ला अदालत दैलेखका श्रेस्तेदार उपसचिव वीरेन्द्रबहादुर मल्लले सुरेन्द्रको हत्या आरोपी उनकी प्रेमिका महाबु गाउँपालिका–५ काँशिकाँधकी २७ वर्षीया गंगा बन, उनका बुबा ६३ वर्षीय नैने बन र ५६ वर्षकी आमा भक्कु बनलाई अदालतले पुर्पक्षका लागि थुनामा
Posted inSamachar
सुरेन्द्रका हत्या आरोपी गंगासहित बुवाआमालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

