२ असार, काठमाडाैं । सुर्खेतका भूमिहीनलाई जग्गाधनी पूर्जा वितरण गरिएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समिति सुर्खेतद्वारा शुक्रबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण हुन् । लेकवेशी र भेरीगंगा नगरपालिकाका दुई सय ४७ जनालाई जग्गाधनी पूर्जा वितरण गरिएको हो । पूर्जा वितरण कार्यक्रममा…
Posted inSamachar
सुर्खेतका भूमिहीनलाई जग्गाधनी पूर्जा
