जिल्ला प्रहरी कार्यालय सुर्खेतले १३ लाख नक्कली रुपैयाँ र साढे ३० किलो अफिम बरामद गरेको छ। सुर्खेत प्रहरीले मंगलबार पत्रकार सम्मेलन गर्दै उक्त कार्यमा संलग्न पाँच जनालाई सार्वजनिक गरेको छ। नक्कली रुपैयाँ र अफिम करोबार संलग्नमा रहेका जाजरकोटका ४ जना र कालिकोटका १ गरी पाँच जना रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। डीएसपी मोहनजंग बुढाथोकीकाअनुसार पक्राउ पर्नेमा जाजरकोटको जाजरकोट कुशे गाउँपालिका–५ बस्ने २२ वर्षीया दिलमाया सिंह ठकुरी, सोही वडाको खुर्पा बस्ने अन्दाजी ३३ वर्षी
Posted inSamachar
सुर्खेतमा १३ लाख रुपैयाँ नक्कली नोट र साढे ३० किलो अफिम बरामद, पाँच आरोपी पक्राउ

