१२ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी सुवास खकुरेल नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सको सहायक प्रशिक्षक नियुक्त भएका छन् । लुम्बिनीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएको हो । खकुरेल नेपालका लागि टी-२०आईमा अर्धशतक बनाउने पहिलो खेलाडी हुन् । उनले सन् २०१४ को टी-२० विश्वकप खेलेका थिए । लुम्बिनीसँग जोडिन…
Posted inSamachar
सुवास खकुरेल लुम्बिनी लायन्सको सहायक प्रशिक्षक नियुक्त
