चर्चित गायक सुशान्त केसीले ‘यस्तै रैछ’ बोलको गीत ल्याएका छन्। ‘यस्तै रैछ’ को शीर्षकमा सर्ट फिल्म ल्याएका उनले सोमबार सोही शीर्षकबाट गीत सार्वजनिक गरेका हुन्। सार्वजनिक गीतमा सुशान्तकै लेखन, संगीत र स्वर रहेको छ। गीतलाई शाश्वत श्रेष्ठले मिक्स र मास्टरिङ गरेका हुन्। गीतको भिडिओमा सुशान्तसहित ‘शाम्बाला’ फेम्ड अभिनेत्री थिन्ले ल्हामो फिचर्ड छिन्। गीतको भिडिओमा युवायुवतीको वियोगान्त प्रेमकथा देखाइएको छ। सर्ट फिल्मको कथा जहाँबाट सकिएको छ, त्यहीब
Posted inSamachar
सुशान्तको ‘यस्तै रैछ’ सार्वजनिक, यस्तो देखियो थिन्लेसँगको जोडी

