जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अन्तरिम सरकार प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउने निर्णय सकारात्मक भएको बताएका छन्। शुक्रबार बिहान उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई सिफारिस गर्ने निर्णय अत्यन्त सकारात्मक रहेको छ।’राष्ट्रपतिको कार्यालय शीतल निवासमा बिहीबार रातभर भएको जेनजीसहितको वार्तामा अन्तरिम सरकार प्रमुख पूर्वप्रधान्यायाधीश कार्कीलाई बनाउने सहमति भए पनि निष्कर्षमा पुग्न भने
Posted inSamachar
सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने निर्णय अत्यन्त सकारात्मक: उपेन्द्र यादव

