जेनजी आन्दोलनका प्रतिनिधिहरुले आजैका मितिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्न माग गरेको छ।आजैका मितिमा प्रधानमन्त्री नियुक्त नगरे पुनः सडकमा उत्रिने चेतावनी पनि उनीहरुले दिएका छन्।‘हामी नेपाल’का अध्यक्ष सुदन गुरुङले अन्य जेनजी समूहका प्रतिनिधिहरुलाई समेत सँगै राखेर भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरी यस्तो चेतावनी दिएका हुन्।‘अब पनि (प्रधानमन्त्री नियुक्ति) भएन भने हामी गोली खान तयार छौँ,’ उनले भने।जेनजीहरुले आफ्ना समूहमा सम्प्र
Posted inSamachar
सुशीला कार्कीलाई आजै प्रधानमन्त्री बनाउनुपर्ने जेनजीको माग, नत्र सडकमा उत्रिने चेतावनी

