नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गर्ने काम ओलीले गरेको भनेर झुट बोलेको बताएका छन्।आइतबार सम्पादकहरुसँगको संवादमा बोल्दै उनले आफूले गर्दै नगरेको भनेर दाहालले झुट बोलेको दाबी गरे। ‘यो अन्तिम सरकार संविधान अन्तर्गत बनेको होइन,’ ओलीले भने, ‘अस्ती फेरि प्रचण्डजीले भयानक झुट बोल्नुभयो। केपी ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्
Posted inSamachar
सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस गरेको भनेर प्रचण्डले झुट बोल्नुभयो : ओली

