नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले ६ महिनाभित्र निर्वाचन गराउने जिम्मा पाएको छ। शुक्रबार साँझ राष्ट्रपति भवन शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा सो जानकारी दिइएको हो। प्रधानमन्त्री कार्कीको शपथ ग्रहण भएको छ।
Posted inSamachar
सुशीला कार्की मन्त्रिपरिषद्को मुख्य जिम्मेवारी ६ महिनाभित्र चुनाव

