पछिल्लो समय नेपाली सांगीतिक आकाशमा आफ्नो बुलन्द र ओजिलो स्वरका कारण चर्चामा रहेकी गायिका सुस्मिता स्याङ्तानले देशभक्तिले ओतप्रोत नयाँ गीत ‘खरानीबाट उठेर’ सार्वजनिक गरेकी छन्। निराशा चिर्दै नयाँ नेपाल निर्माणको संकल्प बोकेको यो गीतले सार्वजनिक हुनासाथ स्रोता तथा दर्शकको मन जित्न थालेको छ।यस गीतमा गायिका सुस्मिताले आफ्नो गायकीको उच्चतम नमुना पेस गरेकी छन्। उनको स्वरमा एकैसाथ आक्रोश, ऊर्जा र भविष्यप्रतिको अठोट सुन्न सकिन्छ। शब्दले मागेको भावलाई उनले आफ्नो आवाजमार्फत जीवन्त बनाएकी छन्।&l
Posted inSamachar
सुस्मिता स्याङ्तानको ‘खरानीबाट उठेर’ सार्वजनिक (भिडिओ)

