ऐलानी जग्गा, सुकुमवासीका लागि भरतपुर महानगरपालिकाको सहयोगमा बनेका साना एककोठे घरहरू लहरै थिए । एउटा घरमा रणबहादुरको परिवार बस्दथ्यो । सानो घर, एक कुनामा भात पकाउने अँगेनो । अँगेना छेउमा सिल्वरका काला पुराना भाँडा । धुवाँले घर पूरै कालो । टाँगोमा मैला कपडा झुण्डिएका । अर्को कुनामा बाख्रा बाँध्ने टाट्नो । सँगै डोकाले थुनेर कुखुरा पाल्ने ठाउँ । अर्को छेउमा बाआमा र…
ALSO READ प्रचण्डलक्षित जनार्दनको कटाक्ष: ३१ लाख मत ११ लाखमा झर्नुको कारण मै हो भने आत्मालोचना गर्छु
