ग्रामीण दूरसञ्चार विकास कोषमार्फत अघि सारिएको ‘सूचना महामार्ग’को दोस्रो प्याकेज (गण्डकी र लुम्बिनी प्रदेश)को ठेक्का पाउने कम्पनी टुंगो लागेको छ। यो अप्टिकल फाइबरबाट मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने परियोजनाअन्तर्गत रहेको छ।यस प्याकेजमा अप्टिकल फाइबर बिछ्याउने र नेटवर्क स्थापना गर्न युनाइटेड टेलिकम (यूटीएल)ले ठेक्का पाएको थियो। तर यूटीएलले काम सुरु नगर्दा प्याकेज–२ अघि बढ्नसकेको थिएन। अब यो परियोजना पुनः सुरु हुने चरणमा प्रवेश गरेको नेपाल दूरसञ्चार प्राधिकरणले
Posted inSamachar
सूचना महामार्गको गण्डकी र लुम्बिनी प्रदेशको ठेक्का पनि नेपाल टेलिकमलाई

