नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा सिंहदरबारसहित महत्त्वपूर्ण संरचना जोगाउन लागेको भए ठूलो मानवीय क्षति हुने देखिएको प्रस्टीकरण दिएको छ। सेनाको युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले सेनाले आन्दोलनकारीलाई पटकपटक गेटबाट हटाएको तर आन्दोलनकारी जबर्जस्ती प्रवेश गरेका कारण सहजै रोक्न नसकिएको बताए। ‘हामीले हवाइ फायर गर्यौँ, आन्दोलनकारीलाई भित्रबाट दुईतीन पटक सम्झाइबुझाई गरेर पठायौँ। तर पछि चारैतिरबाट प्रवेश गरेपछि कि ठूलै मानवीय क्षति हुने गरेर बल प्रयोग गर्नुपथ्र्यो कि सेना
ALSO READ जेनजी सरकारविरुद्ध सडकमा उत्रिँदै, ओली भन्छन्- जेनजी पुस्ता देशलाई माया गर्छ र कानुन बुझ्छ

