नेपाली सेनाले अन्तरिम सरकार गठनका लागि छलफल गर्न जेनजीका विभिन्न समूहसँग 'ग्रुप लिडर'को नाम दिन भनेको छ। जंगी अड्डामा हर्क साम्पाङसँग छलफल चलिरहँदा बाहिर भेला भएका जेनजीहरूलाई सेनाले माइकिङ गर्दै ग्रुप लिडरको नाम दिन भनेको हो। सेनाले भनेको छ- तपाईंहरू यसरी हो हल्ला नगर्नुस्। छलफलका लागि हरेक समूहबाट ग्रुप लिडरको नाम दिनुस्। भोलि हामी छलफलमा बोलाउँछौँ।'सैनिक मुख्यालयको पश्चिम गेट अगाडि भेला भएका जेनजीहरू अबको सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा विवादित छन्। एउटा समूहले पूर्वप
Posted inSamachar
सेनाले माग्यो जेनजीसँग ग्रुप लिडर

