नेपाली सेनासहितका सुरक्षा कर्मीले विभिन्न स्थानबाट ९४ थान हतियार बरामद गरेको छ। कारागाराबाट भागेका कैदी नियन्त्रणदेखि हतियार बरामद र शङ्कास्पद वस्तुको सुरक्षित डिस्पोजसम्मका कार्य गरिएको नेपाली सेनाले जनाएको छ।सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १ सय ९२ जना कैदीलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ। त्यसैगरि कञ्चनपुरको चाँदनी क्षेत्रमा भारततर्फ भाग्न खोजेका सातजना कैदीलाई भारतीय सीमा सुरक्षा बलले नियन्त्रणमा लिई नेपाली सेनालाई बुझाएको छ। एकजना कैदीलाई स
Posted inSamachar
सेना परिचालन भएपछि ९४ थान हतियार बरामद, जेल फोडेर भागेका १९२ कैदी पक्राउ

