१ साउन, काठमाडौं । आईएसटीएफ विश्व च्याम्पियनसिपको ३८औं संस्करणमा सहभागी हुन ८ खेलाडीसहित १३ सदस्यीय नेपाली सेपाकताक्रो टोली शनिबार थाइल्यान्ड जाने भएको छ । पुरुष खेलाडीमा रोशन तामाङ (कप्तान), पदमबहादुर ठाडा मगर, सुजन थिङ, राजन नेपाली, सनम पुर्जा पुन र मिजास लामा रहेका छन् । महिलामा सुमित्रा डंगोल र निरु थापा मगर छन् । जुलाइ…
Posted inSamachar
सेपाकताक्रो टोली थाइल्यान्ड जाने
