सेयरधनीलाई ३ करोड बढी लाभांश बाँड्दै कालिञ्चोक केबलकार

सेयरधनीलाई ३ करोड बढी लाभांश बाँड्दै कालिञ्चोक केबलकार

कालिञ्चोक दर्शन लिमिटेडले सेयरधनीलाई ५.२६३२ प्रतिशत लाभांश दिने प्रस्तावमा निर्णय गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले १५ लाख ७८ हजार नगद र ३ करोडबराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो। कम्पनीको चुक्ता पुँजी ६० करोड छ। त्यसैगरी सञ्चालक सदस्य दीपक राज शिवाकोटीले दिएको राजीनामा पनि स्वीकृत गरिएको छ। प्रस्तावित लाभांश आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्। 

Read the news at:
सेयरधनीलाई ३ करोड बढी लाभांश बाँड्दै कालिञ्चोक केबलकार

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
सेयरधनीलाई ३ करोड बढी लाभांश बाँड्दै कालिञ्चोक केबलकार

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
सेयरधनीलाई ३ करोड बढी लाभांश बाँड्दै कालिञ्चोक केबलकार

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
सेयरधनीलाई ३ करोड बढी लाभांश बाँड्दै कालिञ्चोक केबलकार

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
सेयरधनीलाई ३ करोड बढी लाभांश बाँड्दै कालिञ्चोक केबलकार

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  बागमतीका स्वास्थ्य मन्त्री थापाले जीआईओएमएस प्रणालीमार्फत गरे ३ वटा निर्णय

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *