सेयरबजार ५.८० अंकले घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से सो अंकले घटेर २५६०.२९ विन्दुमा पुगेको हो। सोमबार बजारमा ८६ लाख कित्ता सेयर बिक्री हुँदा कारोबार रकम ४ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। योसँगै ९० वटा सेयरको मूल्य बढ्दा १५१ वटाको घटेको र ११ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। आज दरम खोला हाइड्रो, सागर डिस्टिलरी, बुंगल हाइड्रो, माबिलुङ इनर्जी र सिटी होटल्सको ९ प्रतिशत बढीको वृद्धिदर देखिएको छ। मूल्य घटेका सेयरहरुमध्ये भने उन्नति सहकार्य अगाडि छ। कम्पनीको
Posted inSamachar
सेयरबजारका होटल, व्यापार र लगानी सूचक मात्रै हरियो, नेप्से घट्यो

