सेयरबजारमा १० महिनायताकै उच्च कारोबार भएको छ। बिहीबार १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको हो। यसअघि २०८१ भदौ ११ गते १८ अर्ब ६४ करोड ९५ लाखको सेयर कारोबार भएको थियो। लचिलो मौद्रिक नीति कार्यान्वयन सुरु भएकै दिन नेप्से सूचक र कारोबार रकम ह्वात्तै बढेको हो। आज सूचक ७५.८४ अंकले बढेर २८७०.६३ विन्दुमा चढेको छ। २.७१ प्रतिशतले बढेको बजारमा ३ करोड ८६ लाख कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ। साताको अन्तिम कारोबार दिन बजार खुलेयता निरन्तर बढेको थियो। यस दिन
Posted inSamachar
सेयरबजारमा १० महिनायताकै उच्च कारोबार, कुन समूह कतिले बढे?

