अबदेखि सेयर धितोमा एक व्यक्तिले २५ करोड रुपैयाँसम्म कर्जा लिन सकिने भएको छ। नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०८१ मा संशोधन गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा २५ करोड कायम गरेको हो। आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा गभर्नर डा. विश्वनाथ पौडेलले यस्तो कर्जाको सीमा बढाउने बताएका थिए। सोहीअनुसार केन्द्रीय बैंकले बुधबार एकल ग्राहक कर्जा सीमा बढाएको हो। य
Posted inSamachar
सेयर धितो राखेर एकै व्यक्तिले २५ करोडसम्म कर्जा लिन सक्ने

