५ साउन, काठमाडौं । साउन र भदौ सेयर बजारमा ‘सिजनल’ महिनाका रुपमा चिनिन्छ । यी महिनामा नयाँ नयाँ रेकर्ड बनेको इतिहास छ । गत वर्षको साउन ३२ गते हालसम्मकै उच्च २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको रेकर्ड छ । आइतबार उक्त रकम नजिक पुग्यो, २१ अर्ब ४६ करोडको कारोबार भयो । साउन तथा भदौका…
Posted inSamachar
सेयर बजारमा तोडिएलान् अघिल्ला यी रेकर्ड ?
