सेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव पक्राउ परेका छन्। ठगी आरोपमा जाहेरी परेपछि श्रीवास्तवलाई प्रहरीले बोलाएको थियो। उनी आफैँ काठमाडौँ प्रहरी परिसरमा हाजिर भएको एसपी कुलदीप चन्दले बताए। सेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड ५५ लाख रुपैयाँ नदिएको उनीमाथि आरोप छ। श्रीवास्तव हाजिर भएपछि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको एसपी चन्दले बताए।यसअघि सेयर कारोबारी दिपेन्द्र अग्रवाललाई पनि प्रह
Posted inSamachar
सेयर ब्रोकर सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक श्रीवास्तव पक्राउ

