सैन्य परेडमा भाग लिन उत्तर कोरियाका नेता किम जोङ उन चीन प्रस्थान गर्ने गरेका छन्। किम सोमबार साँझ आफ्नो बख्तरबन्द रेलमा उत्तर कोरियाको राजधानी प्योङयाङबाट चीनको राजधानी बेइजिङतर्फ लागेका हुन्। उनी सवार रेलमा एउटा रेस्टुरेन्ट कोच छ, जसले फ्रान्सेली वाइन र ताजा लब्स्टरजस्ता परिकार पस्कन्छ। भारी सुरक्षाका कारण रेल बिस्तारै चल्छ।दक्षिण कोरियाको योनहाप एजेन्सीका अनुसार किमको यात्रा २४ घण्टासम्म लाग्न सक्छ।किम बुधबार आयोजना हुने 'विजय दिवस' परेडमा चीनका राष्ट्रपति
Posted inSamachar
सैन्य परेडमा भाग लिन रेल चढेर चीनतर्फ लागे किम जोङ उन

