सुपरहिट भारतीय फिल्म ‘सैयारा’ बाट चर्चामा रहेकी अभिनेत्री अनित पड्डा नेपाल आएकी छन्। उनी र अभिनेत्री ल्हाक्यिला नेपाल आएकी हुन्। यी दुईले चर्चित वेब सिरिज ‘ब्याड गल्र्स डोन्ट क्राई’ मा एकसाथ काम गरेका थिए। ल्हाक्यिलाले आफ्नो इन्स्टाग्राममार्फत नेपाल भ्रमणका तस्विर र भिडियोहरू सार्वजनिक गरेकी छिन्।सोमबार इन्स्टाग्राममा सेयर गरेका तस्बिरहरूमा उनीहरू काठमाडौँको बुद्ध स्तूपाको पृष्ठभूमीमा अँगालो हालेर पोज दिएका देखिन्छन्। नेपालका सडकहरूमा घुम्दै र किनमेल गर्दै रमाइलो गरि
Posted inSamachar
‘सैयारा’ बाट चर्चामा आएकी अभिनेत्री अनित पड्डा नेपालमा

