‘सैयारा’ बाट चर्चामा आएकी अनीतले साइन गरिन् नयाँ फिल्म

‘सैयारा’ बाट चर्चामा आएकी अनीतले साइन गरिन् नयाँ फिल्म

बलिउड फिल्म ‘सैयारा’ बाट चर्चामा आएकी अभिनेत्री अनीत पड्डाले नयाँ फिल्म साइन गरेकी छिन्। उनी कोर्ड ड्रामा फिल्म ‘न्याय’ मा देखिन लागेकी हुन्।अनीतले हिट फिल्म ‘सैयारा’ मा अहान पाण्डेको अपोजिटमा काम गरेका थिइन्। जसमा अहान र अनीतको केमेस्ट्रीलाई निकै रूचाइएको थियो। साथै अनीतको अभिनयको निकै प्रशंसा भएको थियो।यस फिल्ममा अनीत एक जवान पीडितको भूमिकामा देखिनेछिन् जो कानुनी लडाईको केन्द्रमा छिन्। यसमा फातिमा सना शेख र अर्जुन माथुर मुख्य भूमिकामा हुनेछन्। भारत

Read the news at:
‘सैयारा' बाट चर्चामा आएकी अनीतले साइन गरिन् नयाँ फिल्म

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
‘सैयारा' बाट चर्चामा आएकी अनीतले साइन गरिन् नयाँ फिल्म

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
‘सैयारा' बाट चर्चामा आएकी अनीतले साइन गरिन् नयाँ फिल्म

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
‘सैयारा' बाट चर्चामा आएकी अनीतले साइन गरिन् नयाँ फिल्म

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
‘सैयारा' बाट चर्चामा आएकी अनीतले साइन गरिन् नयाँ फिल्म

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  सर्वोच्चको नयाँ प्रवक्तामा कोइराला

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *