मधेस प्रदेशका कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा नेपाली कांग्रेससहित ६ दलका नेताहरूले प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई बहुमतको सरकार गठनका लागि आह्वान गर्न माग गरेका छन्।मुख्यमन्त्री सोनलले पदबाट राजीनामा दिएको एक दिन बितिसक्दा पनि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान नगरेपछि विपक्षी दलहरूसँग मिलेर नयाँ सरकार गठनका लागि पहल सुरु गरिएको हो।सोनलसँगै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादव, नेकपा (माओवादी केन्द्र) का उपनेता युवराज भट्टराई, जनता समाजवादी पार्टी (जसपा) नेप
Posted inSamachar
सोनलले फेरि बहुमत जुटाए, सरकार गठनको आह्वान गर्न माग

