१३ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद सुशिला थिङले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमलाई संविधानबारे संसदमा बहस गर्न चुनौती दिएकी छिन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद थिङले यस्तो चुनौती दिएकी हुन् । सांसद गौतमले केही दिनअघि चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै संविधानबारे ज्ञान नभएकाहरू आफूलाई विधायिका भनेर घमण्ड गर्ने गरेको…
Posted inSamachar
सोबितालाई कांग्रेस सांसद थिङको चुनौती- संविधानको ज्ञान को सँग रहेछ, जोखौं
