टायल्स र बाथवेयर ब्रान्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण–पूर्व एसियाका लागि नेपाल क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।यो सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्ताहरुसँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने उद्देश्य राखेको छ।पारस खड्का नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको रुपमा रहने र उनले टायल्स, बाथवेयर, एडेशिभ र वाटरप्रुफीलगायत सोमानी सेरामिक्सका सम्पूर्ण उत्पादनहरुको ब्रा
Posted inSamachar
सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडर बने पारस

