२८ कात्तिक, काठमाडौं । सोलु हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) आगामी मंसिर ७ गतेदेखि निष्कासन हुने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन हुन लागेको हो । यी समूहमा आईपीओ बाँडफाँटपछि मात्रै आम सर्वसाधारणका लागि निष्कासन हुनेछ । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २…
Posted inSamachar
सोलु हाइड्रोपावरको आईपीओ मंसिर ७ देखि खुल्ने, कस्तो छ कम्पनी ?
