प्रकाश सपुत र परीक्षा लिम्बु अभिनीत फिल्म ‘सोल्टिनी’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ।यसअघि ‘जारी २’ सँगै असोज ३ गते रिलिज हुने भनिएको उक्त फिल्म अब कात्तिक ६ गते भाइटीकाका दिन प्रदर्शन गरिने भएको हो।एकसाथ पाँच पोस्टर सार्वजनिक गर्दै ‘सोल्टिनी’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो।यसको कार्यकारी निर्माता जनउत्तरदायित्वका लागि सक्रिय 'हर्क साम्पाङ रिभोलुसन एन्ड टिम' हो। यस समूहको नेतृत्व धरान महानगरपालिकामा मेयर हर्
Posted inSamachar
‘सोल्टिनी’को नयाँ प्रदर्शन मिति घोषणा, हर्क साम्पाङ बने कार्यकारी निर्माता

