भाइटीकाको अवसर पारेर रिलिज हुन लागेको फिल्म ‘सोल्टिनी’ टिम हाल देशभरका विभिन्न सहरहरूमा देउसी भैलो कार्यक्रममार्फत प्रचार–प्रसारमा व्यस्त छ। कलाकारहरूले दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै चलचित्रको प्रचारसँगै देउसीभैलो कार्यक्रम गरिरहेका छन्। फिल्मका मुख्य कलाकार प्रकाश सपूत, परीक्षा लिम्बु, सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा लगायतको टोलीले आइतबार साँझ झापा जिल्लाको दमकमा याक्थुङ फिल्म मेकर्स एसोसिएसन कोसी प्रदेश कार्यसमितिसँग मिलेर आयोजना गरेको ‘देउसी भैलो कार्य
Posted inSamachar
‘सोल्टिनी’ टिमको देशव्यापी देउसी भैलो यात्रा

