सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘बब डाई’ को छायांकन सुरु भएको छ। गत सोमबार शुभमुर्हुतसँगै छायांकन सुरु गरिएको हो। चन्द्रागिरीबाट छायांकन सुरु भएको फिल्मको ४५ दिनको छायांकन तालिका तोकिएको छ।यो अवधिमा काठमाडौंको किर्तिपुर, चन्द्रागिरी आसपासमै छायांकन हुने निर्माण टिमले जनाएको छ। रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको फिल्मलाई प्रबिन श्रेष्ठले निर्देशन गरिरहेका छन् ।यसअघि 'मोक्ष' फिल्म निर्देशन गरेका प्रबिनले
Posted inSamachar
सौगातको मुख्य भूमिकामा ‘बब डाई’ को छायांकन सुरु

