सौगात मल्लको मुख्य भूमिकामा फिल्म ‘जुबा’ बन्ने भएको छ। निर्माणटिमले पोस्टर सार्वजनिक गर्दैं फिल्म निर्माणको घोषणा गरेका हुन्। अस्त्र फिल्मसको प्रस्तुति रहने फिल्ममा प्रकाश कर्णको लेखन तथा निर्देशन रहनेछ। चलचित्रको स्क्रिनप्ले तथा राइटर वर्षा पौडेल हुन् । क्रिएटिभ प्रोड्युसरमा निर्देशक कर्ण र राइटर वर्षा दुवै छन्। यसै फिल्मबाट सोफी धरेलले फिल्ममा डेब्यु गर्ने भएकी छन्। सौगात र सोफीसँगै मुख्य भूमिकामा रहेका अर्का कलाकार सुधन पोखरेल छन् । रक क्यास्टर स्टुड
Posted inSamachar
सौगातको मुख्य भूमिकामा फिल्म ‘जुबा’ बन्ने

