सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस विश्वकर्मा नेपाल-२०२५’ को उपाधि सौरभ विश्वकर्मा र चाँदनी रापालले जितेका छन्। काठमाडौँमा भएको फिनालेमा उनीहरूले उपाधि जितेका हुन्।कार्यक्रममा विश्वकर्माको सांस्कृतिक पोशाक औपचारिक रुपमा सार्वजनिक पनि गरिएको थियो। पुरूषले लगाउने सेतो रंगको फेटा, कानमा मुन्द्रा, सेतो रंगकै भोटो, कम्मर मुनि मुजैमुजा परेको हल्का सेतो रंगकै जामा कम्मरमा सेतै पटुका, कम्मरमा भिर्ने ढाल, तरवार जस्ता पोशाक प्रदर्शन गरिएको थियो। त्यस्तै, महिलाले लगाउने शिरबन्दी,
Posted inSamachar
सौरभ र चाँदनीलाई ‘मिस्टर एण्ड मिस विश्वकर्मा नेपाल २०२५’ को उपाधि

