काठमाडौं । अन्तर्राष्ट्रियस्तरको क्याफे अनुभव नेपालमै पुर्याउने उद्देश्यसहित स्टारबोस कफीले आफ्नो पहिलो आउटलेट काठमाडौंको दरबारमार्गमा सञ्चालनमा ल्याएको छ । आयोजित विशेष समारोहमा अभिनेत्री तथा पूर्वमिस नेपाल नम्रता श्रेष्ठ, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र टक्सार ग्रुप अफ कम्पनीका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर कफी हाउसको उदघाटन गरे । टक्सार ग्रुप अफ…
Posted inSamachar
स्टारबोस कफीको ब्रान्ड एम्बेसडरमा नम्रता श्रेष्ठ
